शत्रुजीव जोखिम बिश्लेषण शाखा

  • निर्यात योग्य विरुवा, विरुवाजन्य उपजहरुको माग वमोजिम PRA Request फाराम तयार गर्ने
  • आयातहुने वस्तुहरुको शत्रुजीव जोखिम विश्लेषण कार्य गर्ने
  • नियमित शत्रुजीवहरुको Diagnosis Protocol र Fact Sheet तयार गर्ने
  • Post Entry Quarantine का आधारहरु तयार गर्ने